शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख ९, आईतबार (१ हप्ता अघि)
  • २ पटक पढिएको
Post Thumbnail

बैशाख ९, काठमाण्डौँ । आज गोर्खाज फाइनान्सको सर्वाधिक अर्थात १० करोड २१ लाख बढीको सेयर कारोबार भएको छ ।

त्यस्तै आज सर्वोत्तम सिमेन्टको ७ करोड ८८ लाख,पिपुल्स पावरको ७ करोड १९ लाख,रुरु जलविद्युतको ६ करोड ८८ लाख र पोखरा फाइनान्सको ६ करोड ६५ लाख बढीको सेयर कारोबार भएको छ ।

यो दिन दोल्ती पावरको सेयरमूल्य सबैभन्दा धेरै बढ्यो । यो कम्पनीको सेयरमूल्य आज ९.९८ प्रतिशतले बढ्यो । आज एनआईसी एशिया लघुवित्तको सेयरमूल्य ८.४७ प्रतिशत,रुरु जलविद्युत कम्पनीको ८.१८अपर हेवाखोलाको ७.२५ र सर्वोत्तम सिमेन्टको सेयरमूल्य ६.५४ प्रतिशतले बढ्यो ।

आज पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक अर्थात ७.४६ प्रतिशतले घट्यो । खानीखोला हाईड्रोको सेयरमूल्य आज ५.४७ प्रतिशत,सूर्यज्योति लाइफको ४.९७,गुराँस लाइफको ४.६८ र गोर्खाज फाइनान्सको सेयरमूल्य ४.०१ प्रतिशतले घटेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस