मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अत्यन्तै जरुरी सूचना

मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अत्यन्तै जरुरी सूचना

बैशाख ९, काठमाण्डौँ । मुखिया पट्टी गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिका क्षेत्रभित्र सम्बन्धित निकायको स्वीकृति तथा अनुमति नलिइकन सञ्चालनमा रहेका निजी विद्यालय एवम् कोचिङ सेन्टरहरुले शैक्षिक शत्रमा विद्यार्थीहरुको नामाङ्कन गर्नु अगाडी जानकारी गराउन आग्रह गरेको छ ।

कुनै नगरपालिका गाउँपालिकामा सञ्चालित विद्यालय कोचिङ सेन्टरहरुले यातायतको साधन बस, अटो रिक्सा पालिका क्षेत्र भित्र गुडाउँदा तथा विद्यार्थीहरू ओसारपसार गर्नु पूर्व गाउँ कार्यपालिकाको कार्यालयमा जानकारी गराउ पनि आग्रह ग।िरएको छ ।

साथै सूचनालाई वेवास्ता गरी नामाङ्कन गराएमा ओसारपसार गराईएको पाइएमा कानून अनुसार कारवाहि प्रकृया अगाडि बढाईने सूचनामा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस