सन्दीप लामिछानेको मुद्दामा आज पेसी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ बैशाख १०, सोमबार (१ हप्ता अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख १०, काठमाण्डौँ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा पेसी तोकिएको छ ।

अघिल्लोपटक गत ३ वैशाखको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएर फैसला टारिदिएका लामिछाने पक्षको बुझाइ छ । त्यसबेला अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस