काठमाण्डौको बाइसधारामा आजदेखि पाँच दिने मेला सुरु

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८१ बैशाख ११, मंगलबार (१ हप्ता अघि)
  • १० पटक पढिएको
काठमाण्डौको बाइसधारामा आजदेखि पाँच दिने मेला सुरु

बैशाख ११, काठमाण्डौँ । काठमाण्डौको बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा मेला लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म चल्नेछ ।

बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले बालाजु बाइसधारा मेला भर्नका लागि बिहानैदेखि बालाजु बाइसधारामा भक्तजनको घुईंचो लागेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस