ब्राउन सुगरसहित धादिङका एक युवक पक्राउ

ब्राउन सुगरसहित धादिङका एक युवक पक्राउ

बैशाख ११, काठमाडौँ । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेका छ ।

भारतबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलमा जाँचका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए । धादिङ जिल्ला खन्याबास गाउँपालिका ५ बस्ने तामाङको साथबाट ४३.१५ ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस