प्रमोद खरेलको आवाजमा ‘समय आएपछि’ सार्वजनिक (हेर्नुहोस भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ फागुन १७, शुक्रबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन १७, काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘समय आएपछि’ सार्वजनिक भएको छ ।

धुव्र केसी (गुमनाम)को शब्द रहेको यस गीतमा सँगीतकार इश्वर खत्री ले सँगीत भरेका छन् ।

गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मासँगै रश्मि भट्ट, श्वेता गोले, राजाराम गौतम आदिको अभिनय रहेको छ।

प्रभावन जेले यस यस भिडियोलाई निर्देशन गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस