प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १२, बुधबार (१ हप्ता अघि)
  • ६ पटक पढिएको
प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच द्विपक्षिय भेटवार्ता सुरु भएको छ ।

मंगलबार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच होटल सोल्टीमा द्विपक्षिय भेटवार्ता सुरु भएको हो । यसअघि प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर थानीबीच वान टू वान भेटवार्ता भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस