स्वदेश फर्किए कतारका अमिर थानी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १२, बुधबार (१ हप्ता अघि)
  • २ पटक पढिएको
स्वदेश फर्किए कतारका अमिर थानी

बैशाख १२, काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमणमा आएका कतारका अमिर तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिदाई गरेका हुन् ।

मंगलबार काठमाडौं आआएका कतारका अमिर थानीले राष्टपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका थिए ।

.

ताजा अपडेट

खोजी गर्नुहोस