सुनको भाउ बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख १४, शुक्रबार (१ हप्ता अघि)
  • ८ पटक पढिएको
Post Thumbnail

बैशाख १४,काठमाडौँ । सुनको भाउ आज तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार आठ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार छ सय ७५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार छ सय ५५ रुपैयाँ थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस