सुनकोशी मरिण डाइभर्सनको काम सकिँदै, वैशाख २६ गते छिचोलिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख १५, शनिबार (१ हप्ता अघि)
  • ११ पटक पढिएको
सुनकोशी मरिण डाइभर्सनको काम सकिँदै, वैशाख २६ गते छिचोलिने

बैशाख १५, काठमाण्डौँ । सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ खन्ने काम सकिँदैछ । १३ किलोमिटर तीन सय मिटर सुरुङमध्ये अब केही सेन्टिमिटर मात्रै खन्न बाँकी रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए । २६ गते बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रम गरी सुरुङ छिचोल्ने पनि बताईएको छ ।

सुरुङ निर्माणको अवधि दुई वर्षको भए पनि १९ महिनामै सम्पन्न भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस