लगानी सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौंमा विरोध प्रदर्शन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १५, शनिबार (१ हप्ता अघि)
  • ८ पटक पढिएको
लगानी सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौंमा विरोध प्रदर्शन

बैशाख १५, काठमाडौँ । पुँजीबजार संघर्ष समितिले विदेशी लगानीकर्ता आकर्षित गर्न लगानी सम्मेलन गर्ने तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै व्यवसायीले विरोध प्रदर्शन गरेका छन् ।

शनिबार काठमाडौंको माइतीघरमा संघर्ष समितिले सरकारले विदेशी लगानीकर्ता आकर्षित गर्न खोजको तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै आन्दोलन गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस