आईपीएलमा राजस्थानको आठौँ जित, ७ विकेटले पराजित भयो लखनउ

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ बैशाख १६, आईतबार (१ हप्ता अघि)
  • १३ पटक पढिएको
आईपीएलमा राजस्थानको आठौँ जित, ७ विकेटले पराजित भयो लखनउ

बैशाख १६,काठमाण्डौँ । इन्डियन प्रिमियर लिग आईपीएल २०२४ अन्तर्गत गए राति भएको खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई हराउँदै आठौँ जित निकालेको छ ।

गए राति भएको खेलमा सुरुवाति ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९६ रन बनाएको थियो । १९७ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको राजस्थाले ३ विकेटको क्षतिमा १९ ओभरमा १९९ रन बनाउँदै लखनउविरुद्ध ७ विकेटको जित निकालेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस