इलाम-२ मा मतगणना बिहान ७ बजेबाट हुँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ बैशाख १६, आईतबार (१ हप्ता अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

बैशाख १६, काठमाण्डौँ । प्रतिनिधि सभा उपचुनावअन्तर्गत् इलाम—२ को मतगणना अहिले बिहान ७ बजेबाट सुरू हुँदैछ ।
शनिबार भएको चुनावमा मतमेटिका ल्याउन ढिलाइ भएपछि अहिले बिहानबाट मतगणना हुन लागेको हो ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार बिहान ७ बजे सर्वदलीय बैठक बस्नेछ ।

त्यसपछि मतगणना आरम्भ हुने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस