इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, केहीबेरमा मतगणना हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १६, आईतबार (१ हप्ता अघि)
  • १५ पटक पढिएको
इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, केहीबेरमा मतगणना हुँदै

बैशाख १६, काठमाण्डौँ । प्रतिनिधि सभा उपचुनावअन्तर्गत् इलाम—२ को मतगणनाका लागि सर्वपक्षीय बैठक भर्खरै सुरू भएको छ ।
राजनीतिक दलका उम्मेद्वार र प्रतिनिधिहरू, स्वतन्त्र उम्मेद्वार र प्रतिनिधिहरूसहितको बैठक भर्खरै सुरू भएको हो ।

बैठकपछि मतगणना सुरू हुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

शनिबार भएको चुनावमा मतमेटिका ल्याउन ढिलाइ भएपछि अहिले बिहानबाट मतगणना हुन लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस