काठमाडौं उपत्यकाको मातातीर्थ सबस्टेसनको उद्घाटन आज गरिँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख १६, आईतबार (१ हप्ता अघि)
  • १३ पटक पढिएको
काठमाडौं उपत्यकाको मातातीर्थ सबस्टेसनको उद्घाटन आज गरिँदै

बैशाख १६, काठमाडौँ । काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसन र मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइनको आज उद्घाटन हुँदैछ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा दिउँसो तीन बजे आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबस्टेसन र प्रसारण लाइन उद्घाटन गर्न लागेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस