काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु, ५५ देशबाट प्रतिनिधी सहभागी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख १६, आईतबार (१ हप्ता अघि)
  • १२ पटक पढिएको
काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु, ५५ देशबाट प्रतिनिधी सहभागी

बैशाख १६, काठमाण्डौँ । काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ ।

दुई दिनसम्म चल्ने यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको अर्थमन्त्री वर्षमान पुनले बताए । यस सम्मेलनमा विभिन्न चरणमा रहेका धेरै परियोजनाहरु शोकेसमा राखिएको उनले बताए ।

सम्मेलनको प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गरेका हुन् । उद्घाटन कार्यक्रममा सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री पुनले नेपाल लगानीका लागि उपयुक्त मुलुक रहेको उल्लेख गरे ।

विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनमा नेपालका तीन सय ८५ जनाको सहभागिता भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस