बझाङमा दिउँसो १ बजेबाट मतगणना सुरू गर्ने सहमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १६, आईतबार (१ हप्ता अघि)
  • ११ पटक पढिएको
बझाङमा दिउँसो १ बजेबाट मतगणना सुरू गर्ने सहमति

बैशाख १६, बझाङ । बझाङ प्रदेशसभा १ १ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेबाट सुरू हुने भएको छ ।

आज बिहान बसेको सर्वदलीय बैठकले १ बजेबाट मतगणना गर्ने सहमति गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस