सागर ढकालले लिए एउटै ओभरमा दुई विकेट

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ बैशाख १६, आईतबार (१ हप्ता अघि)
  • ७ पटक पढिएको
सागर ढकालले लिए एउटै ओभरमा दुई विकेट

बैशाख १६, काठमाडौँ । वेष्ट इण्डिज ‘ए’विरुद्ध नेपालका सागर ढकालले एउटै ओभरमा दुई विकेट लिएका छन् ।

टस हारेर पहिले फिल्डिङ गरेको नेपालका लागि तेस्रो ओभरमा ढकालले दुई विकेट लिएका हुन् । उनले २।२ ओभरमा अलिक एथानाजेलाई कुशल मल्लबाट क्याच आउट गराएका थिए ।

लगत्तै २।५ ओभरमा जोनसन चार्लेसलाई ढकालले बोल्ड गरे । ढकालले तेस्रो ओभरमा एक रन मात्रै दिंदा वेष्ट इण्डिजले दुई विकेट गुमाएर १८ रन बनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस