बझाङमा पनि मतगणना जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १६, आईतबार (२ हप्ता अघि)
  • १४ पटक पढिएको
बझाङमा पनि मतगणना जारी

बैशाख १६, काठमाण्डौँ । प्रदेश सभा सदस्य उपनिर्वाचन अन्तर्गत बझाङ १ को १ मा मतगणना सुरू भएको छ ।

आइतबार बिहानको सर्वदलीय बैठकले छविसपाथीभेरा गाउँपालिकाको मतपत्रबाट गणना सुरु गर्ने निर्णय गरेको थियो । सोही अनुसार मतगणना सुरू भएको प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस