केपी शर्मा ओली

‘संसद कांग्रेसको दादागिरी चल्ने ठाँउ होइन’ : केपी ओली

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ जेष्ठ २, बुधबार (११ महिना अघि)
  • १३२ पटक पढिएको
‘संसद कांग्रेसको दादागिरी चल्ने ठाँउ होइन’ : केपी ओली

जेठ २, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद काँग्रेसको दादागिरी गर्ने ठाउँ नभएको बताएका छन् ।

आज बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले काँग्रेसले संसदमा दादागिरी देखाएको बताएका थिए ।
उनले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउनुपर्ने स्पष्ट पारे । फैसला सुनाउन काँग्रेसका सांसद न्यायाधीस नभएको उनले स्पष्ट पारे ।

#केपी शर्मा ओली

ताजा अपडेट

खोजी गर्नुहोस