संसद अवरोध

साँझ ६ बजे कांग्रेससँग प्रधानमन्त्री दाहालले छलफल गर्ने

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८१ जेष्ठ ४, शुक्रबार (११ महिना अघि)
  • १३८ पटक पढिएको
साँझ ६ बजे कांग्रेससँग प्रधानमन्त्री दाहालले छलफल गर्ने

जेठ ४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग समयसामयिक विषयमा छलफल गर्ने भएका छन् ।

कांग्रेसको सदन अवरोध, सहकारी प्रकरणलगायत समयसामयिक विषयमा छलफल गर्नका प्रधानमन्त्री दाहालले आज साँझ ६ बजेका बैठक बोलाएको कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

# प्रधानमन्त्री पुष्पकमल दाहाल

 

ताजा अपडेट

खोजी गर्नुहोस