उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाको इजलासमा पेशी तोकियो

प्रधानमन्त्रीले पनि आजै विश्वासको मत लिने सम्भावित कार्यसूची
  • अनलाइन केन्द्र
  • / जसपा नेपाल /
  • २०८१ जेष्ठ ७, सोमबार (११ महिना अघि)
  • १३९ पटक पढिएको
उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाको इजलासमा पेशी तोकियो

जेठ ७,काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी तोकिएको छ।

जसपा नेपालबाट अलग भएर नयाँ दल गठन गरेका अशोक राईसहित ७ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन मिल्दैन भनि दायर गरेको रिटमा पेशी तोकिएको हो ।

उक्त रिटको पेशी ८ नम्बरमा तोकिएको छ। प्रधानमन्त्रीले पनि आजै विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस