फागुन २०,काठमाडौँ । आइतबार राति भक्तपुरको कौशलटारमा भिषण आगलागी भएको छ । श्रेष्ठ फर्निचरमा आगलागी भएको हो ।
आगलागीका कारण आसपासका तीन घरमा समेत क्षति पुगेको छ । क्षतिको विवरण खुलेको छैन ।