पशुपतिनाथ

असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ १६, बुधबार (१० महिना अघि)
  • ११६ पटक पढिएको
असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने

जेठ १६, काठमाडौँ । असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने भएको छ ।

पशुपतिनाथ दर्शन गर्ने पर्यटकको संख्या बढ्दै गएका कारण असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

उनले भने, ‘अहिले भारतीय लगायत पर्यटकहरूको आगमन पशुपतिनाथ दर्शनका लागि बढ्‍दै गएको छ ।

# पशुपतिनाथ

ताजा अपडेट

खोजी गर्नुहोस