एमाले संसदीय दलको बैठक बस्दै,के-के छन् छलफलको एजेण्डा ?

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ जेष्ठ १९, शनिबार (१० महिना अघि)
  • १२५ पटक पढिएको
एमाले संसदीय दलको बैठक बस्दै,के-के छन् छलफलको एजेण्डा ?

जेठ १९,काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे १२ बजे संसद् भवन नयाँबानेश्वर स्थित ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, मधेस प्रदेश सरकार तथा सरकारले संसदमा पेस गरेको बजेटबारे छलफल हुने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस