हेलिकप्टर दुर्घटना: पाईलटसहित चार अमेरिकी नागरिकको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ फागुन २०, सोमबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फागुन २०,काठमाडौँ । केन्याको उत्तरपश्चिममा हेलिकप्टर दुर्घटना हुँदा चार जना अमेरिकी पर्यटक र एक जना केन्याली पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले स्थानीय समय अनुसार आइतबार बिहान करिब ८ बजे उक्त हेलिकप्टर लेक टुर्कानामा दुर्घटनाग्रस्त भएको बताएको छ । हेलिकप्टरमा सवार सबैको मृत्यु भएको हो ।

दुर्घटनाको कारण भने अझै थाहा हुन सकेको छैन । टुर्कानालाई गत वर्ष युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस