टी-२० विश्वकप

टी-२० विश्वकप : अमेरिकालाई पराजित गर्दै भारत अन्तिम आठमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ जेष्ठ ३१, बिहिबार (१० महिना अघि)
  • ११९ पटक पढिएको
टी-२० विश्वकप : अमेरिकालाई पराजित गर्दै भारत अन्तिम आठमा

जेठ ३१, काठमाण्डौँ । भारत आइसिसी टी-२० विश्वकपको अन्तिम आठमा प्रवेश गरेको छ ।

गएराति आयोजक अमेरिकालाई पराजित गर्दै भारतले समूह चरणको अन्तिम खेल बाँकी छँदै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

समूह चरणमा लगातार तेस्रो खेल जित्ने क्रमम बुधबार राति भारतले अमेरिकालाई ७ विकेटले पराजित गरेको हो ।

#टी-२० विश्वकप

ताजा अपडेट

खोजी गर्नुहोस