पहिरो

जाजरकोटमा पहिरोले पुरिएर बालकको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ १७, सोमबार (९ महिना अघि)
  • ७९ पटक पढिएको
जाजरकोटमा पहिरोले पुरिएर बालकको मृत्यु

असार १७, जाजरकोट । जाजरकोटमा पहिरोमा पुरिएर एक जना बालकको मृत्यु भएको छ । भेरी नगरपालिका(५ इबरका रमेश बिकका ५ वर्षीय छोरा प्रिन्स बिकको मृत्यु भएको हो ।

गएराती परेको बर्षाद्का कारण आएको पहिरोले घर पुर्दा ती बालकको मृत्यु भएको हो। पहिरोमा परि बुवा रमेश घाइते भएका छन् । उनको उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ६ जनाको परिवार अरु सबै सकुशल छ्न् ।

#पहिरो

ताजा अपडेट

खोजी गर्नुहोस