टी-२० विश्वकप

टी-२० विश्वकप जितेको भारतीय टिमलाई १२५ करोड पुरस्कार

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ अषाढ १७, सोमबार (९ महिना अघि)
  • १४४ पटक पढिएको
टी-२० विश्वकप जितेको भारतीय टिमलाई १२५ करोड पुरस्कार

असार १७, काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले टी-२० विश्वकप जितेको भारतीय क्रिकेट टिमलाई १२५ करोड भारु पुरस्कार दिने घोषणा गरेको छ ।
बोर्डका सचिव जय शाहले टिम, प्रशिक्षक, सपोर्ट स्टाफलाई बधाई दिँदै १२५ करोडको पुरस्कार राशीको घोषणा गरेका हुन् ।

भारतले शनिबार राति सम्पन्न टी-२० विश्वकपको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै दोस्रो पटक टी-२० विश्वकपको उपाधि जितेको थियो ।

#टी-२० विश्वकप

ताजा अपडेट

खोजी गर्नुहोस