रास्वपा

‘नयाँ सरकार बन्न थालेपछि रास्वपा बाहिरिन्छ’ : सचेतक परियार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ १८, मंगलबार (९ महिना अघि)
  • १११ पटक पढिएको
‘नयाँ सरकार बन्न थालेपछि रास्वपा बाहिरिन्छ’ : सचेतक परियार

असार १८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नयाँ गठबन्धनको सरकार बन्ने प्रक्रिया सुरु हुने बित्तिकै सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
आजको बसेको रास्वपाको बैठकले वर्तमान गठबन्धनमा सहभागिता नजनाउने प्रमुख सचेतक सन्तोष परियारले बताए ।

पार्टीको आकस्मिक बैठकपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले अहिलेको राजनीतिक घटनाक्रमले देशलाई स्थायित्व नदिने बताए ।

#रास्वपा

ताजा अपडेट

खोजी गर्नुहोस