राष्ट्रपति भवन शितल निवास पुगे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ १८, मंगलबार (९ महिना अघि)
  • ९० पटक पढिएको
राष्ट्रपति भवन शितल निवास पुगे

असार १८,काठमाडौँ । राष्ट्रपति भवन शितल निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन उनी शितल निवास गएका हुन् ।

सरकार सञ्चालनका लागि २ प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले गएराति सम्झदारी भएको छ । उनीहरुले २ दलको नेतृत्वमा राष्ट्रिय सहमतिका आधारमा सरकार बनाउने बताउँदै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस