नेपाल टेलिकमको प्रवक्तामा किशोरकुमार भट्ट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ अषाढ २२, शनिबार (९ महिना अघि)
  • १०६ पटक पढिएको
नेपाल टेलिकमको प्रवक्तामा किशोरकुमार भट्ट

असार २२,काठमाडौँ । नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी किशोरकुमार भट्टलाई दिइएको छ ।

कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै भट्टलाई प्रवक्तको जिम्मेवारी दिइएको जनाएको हो ।

यसअघि भट्ट केन्द्रीय कार्यालय अन्तर्गत प्रमुख व्यावसायिक अधिकृत कार्यालयका प्रबन्धक थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस