सीजी मोटर्स चार्जिङ स्टेशन नेटवर्क विस्तारमा आक्रामक

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ अषाढ ३०, आईतबार (९ महिना अघि)
  • १७५५ पटक पढिएको
सीजी मोटर्स चार्जिङ स्टेशन नेटवर्क विस्तारमा आक्रामक

असार ३०,काठमाडौँ । नेपालको यातायात क्षेत्रमा सीजी मोटर्सले आफ्नो उत्कृष्ट सेवा र व्यापक चार्जिङ स्टेशनहरूको नेटवर्क मार्फत उल्लेखनीय सुधार गर्दै आएको छ। नेपालकै सबैभन्दा ठूलो चार्जिङ नेटवर्क र आफ्नो उत्कृष्ट सर्भिस तथा पार्टस सेवाका कारण, सि।जी। मोटर्सले आफ्नो ब्रान्ड छविलाई निरन्तर उचाइमा पुर्‍याइरहेको जनाएको छ।

सि.जी. मोटर्सले नेपालभर १७५ भन्दा बढी चार्जिङ स्टेशनहरू स्थापना गरेको छ भने निकट भविष्यमा त्यतिनै चार्जिङ्ग स्टेशन थप्ने योजना रहेको जनाएको छ। व्यापक चार्जिङ नेटवर्कले ग्राहकहरूका लागी निर्बाध यात्रा गर्न सक्ने सुनिश्चित गर्ने कम्पनीको भनाइ छ। बालाजु यातायातका सोम प्रसाद तुलाचनले १८ वटा सवारीसाधनहरू सहज रूपमा चलिरहेको अवस्थामा, सि।जी। मोटर्सबाट प्राप्त सहयोग उत्कृष्ट रहेके बताए । उनले भने, ुसाथै समय समयमा मेरो गाडीहरु काठमाडौं भन्दा बाहिर जाने गरेको छ। सो समयमा मालई सि.जी.को चार्जिङ्ग नेटवर्कले सहज यात्रा गर्न सजिलो भएको छ। सि।जी।को सर्भिस नेटवर्कले गर्दा म झन ढुक्क भएको छु। ”

सि।जी। मोटर्सले आफ्नो ग्राहकहरूको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस