धादिङका सांसद रामनाथ अधिकारी कृषिमन्त्री बन्दै

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०८१ अषाढ ३१, सोमबार (९ महिना अघि)
  • २९७ पटक पढिएको
धादिङका सांसद रामनाथ अधिकारी कृषिमन्त्री बन्दै

असार ३१,काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला र महामन्त्री गगन थापा समूहले तीन जना मन्त्रीको नाम टुंगो लगाएको छ ।

शेखर कोइरालाको सचिवालयमा बसेको शेखर–गगन समूहको बैठकले धादिङका सांसद रामनाथ अधिकारी, प्रदीप पौडेल र बद्री पाण्डेको नाम टुंग्याएको हो । पौडेलले स्वास्थ्य तथा जनसंख्या, पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्ययन र रामनाथ अधिकारी कृषिमन्त्री बन्ने छन् ।

लामो समय कांग्रेसबाट राजनिति गरेका अधिकारी पटक पटक सांसद भएपनि उनि मन्त्री बनेका थिएनन् । उनलाई कांग्रेसभित्र निष्ठाको राजनिति गर्ने व्यक्तिको रुपमा चिनिन्छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस