प्रश्नोत्तर

प्रधानमन्त्री ओलीले साउन ७ गते सांसदहरूको जवाफ दिने

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ श्रावण ३, बिहिबार (९ महिना अघि)
  • ९२ पटक पढिएको
प्रधानमन्त्री ओलीले साउन ७ गते सांसदहरूको जवाफ दिने

साउन ३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ७ गते सांसदहरूको जवाफ दिने भएका छन् । प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रधानमन्त्री ओलीले संसदको प्रश्नोत्तरमा सहभागी हुन लागेका हुन् ।

आज सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूबीच प्रधानमन्त्री ६ गते विश्वास मत लिने र ७ गते प्रश्नोउत्तर गर्ने कार्यक्रम तय भएको जानकारी दिइएको हो ।

# प्रश्नोत्तर

ताजा अपडेट

खोजी गर्नुहोस