प्रतिनिधिसभा बैठक: प्रधानमन्त्री ओलीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ६, आईतबार (९ महिना अघि)
  • ९९ पटक पढिएको
प्रतिनिधिसभा बैठक: प्रधानमन्त्री ओलीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

साउन ६,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।

जारी बैठकमा प्रधानमन्त्रीओलीले नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका हुन् ।

उक्त प्रस्तावमाथि आवश्यक छलफलपछि आजै निर्णयार्थ प्रस्तुत गरिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस