नतिजा

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १८, शुक्रबार (८ महिना अघि)
  • ८४ पटक पढिएको
कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

साउन १८, काठमाण्डौँ । कक्षा १२ को नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमको प्रयोग गर्न आग्रह गरेको छ ।
टेलिकमले आज सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानोठिमीले प्रकाशित गर्ने कक्षा १२ को नतिजा आईभीआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत् हेर्न सकिने बताएको हो ।

टेलिकमका अनुसार आईभीआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइलबाट १६०१ डायल गरी नतिजा प्राप्त गर्न सकिने छ ।

#नतिजा

ताजा अपडेट

खोजी गर्नुहोस