राष्ट्रिय महाधिवेशन

२०८२ वैशाखमा रास्वपाको राष्ट्रिय महाधिवेशन, छायाँ सरकार गठनको अभ्यास थाल्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २०, आईतबार (८ महिना अघि)
  • ७९ पटक पढिएको
२०८२ वैशाखमा रास्वपाको राष्ट्रिय महाधिवेशन, छायाँ सरकार गठनको अभ्यास थाल्ने

साउन २०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको भावी रणनीति तथा कार्यदिशा तय गर्न आयोजना गरिएको दुई दिने बन्द कार्यशाला शनिबार सकिएको छ । कार्यशालामा पार्टीको विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र लिडरसिप एकेडेमीरक्यान्डिडेट क्लब गरी ६ विधामा छलफल भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

कार्यवाहक प्रवक्ता झाकाअनुसार बन्द कार्यशालाले पार्टीको राष्ट्रिय सम्मेलन २०८१ असोज ३ र ४ गते तथा राष्ट्रिय महाधिवेशन २०८२ वैशाख तेस्रो सातामा गर्न सुझाव दिएको छ । विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समितिमार्फत राष्ट्रिय भेलामा पेस गर्न सुझाव दिएको छ ।

#राष्ट्रिय महाधिवेशन

 

ताजा अपडेट

खोजी गर्नुहोस