समीक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४६ करोड ६४ लाख रुपियाँ रहेको छ। सञ्चित कोषमा पाँच अर्ब ६७ करोड रहेको माछापुछ्रेको चुक्ता पुँजी ११ अर्ब ६२ करोड रुपियाँ रहेको छ । यस अवधिमा बैंकको निक्षेप २.४४ प्रतिशत बढेको छ भने कर्जा ०.७७ प्रतिशत मात्र बढेको छ ।