प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्को आकस्मिक बैठक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २३, बुधबार (८ महिना अघि)
  • ९३ पटक पढिएको
प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्को आकस्मिक बैठक

साउन २३,काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ । बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएर ५ जनाको मृत्यु भएको छ । दुर्घटनलगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटनाबारे दुःख व्यक्त गरेका छन् । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीहरूसँग भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटना हुनु दुःखद् भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस