हैजा सङ्क्रमितको संख्या ५८ पुग्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ४, मंगलबार (८ महिना अघि)
  • ३० पटक पढिएको
हैजा सङ्क्रमितको संख्या ५८ पुग्यो

भाद्र ४, काठमाण्डाै ।  नेपालमा हैजा सङ्क्रमितको संख्या ५८ जना पुगेको छ । विभिन्न जिल्लामा  सङ्क्रमित थपिएसँगै देशभर हैजा सङ्क्रमित संख्या ५८ पुगेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस