सुनचाँदी

सुनचाँदीको भाउमा सामान्य गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र १०, सोमबार (८ महिना अघि)
  • ८१ पटक पढिएको
सुनचाँदीको भाउमा सामान्य गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ?

भाद्र १०, काठमाडौँ । सोमबार सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन तोलामा १ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८५० रुपैयाँ रहेको चाँदी यस दिन १८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

#सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस