साफ यु–२० च्याम्पियनसिपको उपाधिका लागि नेपालले बंगलादेशसँग खेल्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ भाद्र १०, सोमबार (७ महिना अघि)
  • ९१ पटक पढिएको
साफ यु–२० च्याम्पियनसिपको उपाधिका लागि नेपालले बंगलादेशसँग खेल्ने

भाद्र १०, काठमाडौँ । साफ यु–२० च्याम्पियनसिपको उपाधिका लागि नेपालले बंगलादेशसँग खेल्ने भएको छ ।
सोमबार सम्पन्न दोस्रो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–४ गोलले हराउँदै बंगलादेशले नेपालसागको भिड्न्त पक्का गरेको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको हो। जसमा बंगलादेशका गोलकिपर मोहमद आशिफले भारतका दुई खेलाडीको पेनाल्टी सेभ गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस