सुनचाँदी

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र १७, सोमबार (७ महिना अघि)
  • ६६ पटक पढिएको
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

भाद्र १७, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि छापावाल सुन प्रतितोला ३०० सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो ।

यसअघि शुक्रबार र आइतबार सुनको मूल्य क्रमशः प्रतितोला ३०० र ६०० रुपैयाँले घटेको थियो। यसअघि, आइतबार छापावाल सुन १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको थियो । आज सोमबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १७ सय ७५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १७ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

#सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस