पोलिट्ब्युरो बैठक आज बस्दै

एमाले पोलिट्ब्युरो बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ भाद्र १८, मंगलबार (७ महिना अघि)
  • ५२ पटक पढिएको
एमाले पोलिट्ब्युरो बैठक बस्दै

भाद्र १८, काठमाडौँ । नेकपा एमालेको पोलिट्ब्युरो बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीको आन्तरिक विषयमा छलफल हुने बताइएको छ ।

#पोलिट्ब्युरो बैठक आज बस्दै

ताजा अपडेट

खोजी गर्नुहोस