भाद्र १८, काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
मंगलबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार पनि सुनको मुल्य १ लाख ५२ हजारमै कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १७७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
#सुनचाँदी