अब रेष्टुरेन्ट लगायतका सेवाको विल विद्युतीय माध्यमबाट तिर्दा १० प्रतिशत कर छुट पाइने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र २४, सोमबार (७ महिना अघि)
  • ९३ पटक पढिएको
अब रेष्टुरेन्ट लगायतका सेवाको विल विद्युतीय माध्यमबाट तिर्दा १० प्रतिशत कर छुट पाइने

भाद्र २४,काठमाडौँ । अब रेष्टुरेन्ट लगायतका सेवाको विल विद्युतीय माध्यमबाट तिर्दा १० प्रतिशत कर छुट पाइने भएको छ। आन्तरिक राजस्व विभागले मदिरा पिउने केन्द्र, चमेनागृह र सबै प्रकारका होटलबाट प्रदान हुने सेवाको बिल भुक्तानीमा छुट दिने निर्णय गरेको हो।

तीन प्रकारका बस्तु तथा सेवा खरिद गरी विद्युतीय माध्यमबाट भुक्तानी गर्दा नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको १० प्रतिशत रकम बैंक खातामा फिर्ता दिने व्यवस्था गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस