राज्यले युद्धको घोषणा गर्यो, प्रतिवाद गर्छौंः विप्लव समूह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन २९, बुधबार (५ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फागुन २९, काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिवन्द्ध लगाउने निर्णय गरेको छ।

सरकारको निर्णय लगत्तै विप्लव नेतृत्वको नेकपाले त्यसको प्रतिवाद गर्ने चेतावनी दिएको छ।

विप्लव नेकपाका पोलिटव्युरो सदस्य मोहन कार्कीले सरकारले देशलाई जबर्जस्त युद्धमा धकेल्ने षड्यन्त्र गरेको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘हामी राजनीतिक रुपमा देशभर भण्डाफोर गर्छौं, सरकार दमनमा आए त्यसको प्रतिरोध गर्छौं।’

विखण्डनकारी सिके राउतलाई काखी च्यापेर सरकारले आफूहरुमाथि प्रतिवन्ध लगाएको भन्दै उनले संघर्ष चर्काउने चेतावनी दिएका हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस