रुद्रमतीमा खसेको ट्याक्सी यूएन पार्कअगाडि भेटियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ३१, सोमबार (७ महिना अघि)
  • ८६ पटक पढिएको
रुद्रमतीमा खसेको ट्याक्सी यूएन पार्कअगाडि भेटियो

भाद्र ३१,काठमाडौँ । आइतबार राति करिब साढे ८ बजेको समयमा रुद्रमतीमा खसेको ट्याक्सी आज यूएन पार्कअगाडि फेला परेको छ ।
बा. २. ज. १७९२ नं. हिजो काठमाडौं महानगरपालिका–२९ मदन भण्डारी कलेजअगाडि रुद्रमतीमा खसेर बेपत्ता भएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणबाट २ जना गोताखोरसहित खटिएको ११ जनाको टोलीले आज बिहान काठमाडौं महानगरपालिका–११, थापाथलीस्थित यूएन पार्कअगाडि उक्त ट्याक्सी फेला पारेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस