राष्ट्रिय भेला

आजदेखि रास्वपाको राष्ट्रिय भेला सुरु हुँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ आश्विन १, मंगलबार (७ महिना अघि)
  • ८१ पटक पढिएको
आजदेखि रास्वपाको राष्ट्रिय भेला सुरु हुँदै

असोज १, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा आजदेखि सुरु हुने भेला भोलि बुधबारसम्म चल्नेछ ।

भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्यमान्यता, उम्मेदवार क्लबरलिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ । सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् संगठन विभागका प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् ।

#राष्ट्रिय भेला

ताजा अपडेट

खोजी गर्नुहोस